सम्पुर्ण पाठकवर्गलाई अवगत नै छ, हामीले नेपालको औपचारिक शिक्षा बिषयमा छलफल गर्दै आइरहेका छौ । नेपालको औपचारिक शिक्षाको नालीबेली र गन्तव्य श्रृङ्खला १ मा शिक्षाविद् डा. विष्णु कार्कीका विचार प्रस्तुत गरेका थियौं ।
दोस्रो श्रृङ्खलामा शिक्षा क्षेत्रका समस्या र समाधानका उपायमा अध्ययनरत टिका भट्टराईका धारणालार्इ नेपालको औपचारिक शिक्षाको नालीबेली र गन्तव्य श्रृङ्खला २ काे रूपमा ल्याउदै छौं । यस विषयमा विद्वतजनहरुबीच व्यापक र गहन छलफल हुने आशा राखेका छौँ।(-सम्पादक)