भारतका पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ । बाजपेयीको विहिबार उपचारको क्रममा दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा निधन भएको हो । वाजपेयीको स्वास्थ्य अवस्था खस्केपछि जीवनरक्षा प्रणालीमा राखिएको थियो। मधुमेहका बिरामी वाजपेयीको गत जुन ११ तारिखदेखि अस्पतालमा भर्ना भएका थिए । उनमा मिर्गौलाको सङ्क्रमण लगायत विभिन्न स्वास्थ्य समस्या देखिएको थियो।वाजपेयीको स्वास्थ्य अवस्था खस्केपछि जीवनरक्षा प्रणालीमा राखिएको थियो।मधुमेहका बिरामी वाजपेयीको गत जुन ११ तारिखदेखि अस्पतालमा भर्ना भएका थिए । उनमा मिर्गौलाको सङ्क्रमण लगायत विभिन्न स्वास्थ्य समस्या देखिएको थियो।भारतीय जनता पार्टीका एकजना संस्थापक वाजपेयी विभिन्न समयमा तीन पटक देशको कार्यकारी प्रमुख बनेका थिए ।
भिडियाेः
https://youtu.be/VEnFfxIGaYc