आइतवार, जेष्ठ १२, २०७६
रामचन्द्र झा

रामचन्द्र झा

रामचन्द्र झाः भागलपुर विश्वविद्यालय, भारतबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका झाको अध्ययन इतिहास, दर्शन, साहित्य, भाषाआदि क्षेत्रमा पनि उत्तिकै फैलिएको छ। उनले नेपाली इतिहास, समाज, संस्कृति र साहित्यजस्ता विषयमा कैयन् लेख-रचनाहरु लेखेका छन्। मधेशबाट उठेर राष्ट्रिय राजनीतिमा स्थापित झा पूर्व मन्त्री तथा धनुषा जिल्लाबाट पटक–पटक साँसद भैसकेका छन्।