भट्टराई शिक्षालाई अर्थराजनैतिक दृष्टिले हेर्दै शिक्षक र अभिभावकको सम्बन्धमा केन्द्रित भई सार्वजनिक विद्यालयका नीति र कार्यस्थलमा अभ्यास गर्ने शिक्षाकर्मी हुन् । लामो समय अनौपचारिक शिक्षामा काम गरेर विगत १० वर्ष देखि औपचारिक विद्यालय शिक्षामा लागेका उनले संस्कृत र प्राकृतिक स्रोतको अध्ययन पछि युरोपबाट शिक्षाको अध्ययनमा औपचारिक शिक्षा हासिल गरेका छन् ।
© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.
© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.