सोमवार, साउन ६, २०७६

आधारभूत संरचना

टोनी हेगनको बुझाईमा अरुण जलविद्युत तेस्रो

परिचय अरुण तेस्रो आयोजनाबारेको विचारले आकार लिन थालेको सन् १९८५ विस्तृतमा..

भारतले अग्राधिकारको विषय उठायो, पञ्चेश्वरको डिपिआरमा जुटेन सहमति

भारतीय पक्षले तल्लो शारदा ब्यारेजमा उपलब्ध भइरहेको पानी आवश्यक उपभोगमा विस्तृतमा..

बाहिरी चक्रपथ र स्याटलाइट शहर: विकास होइन विनाश

-रुक्शाना कपाली ‘मिँजला’
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार २ दशमलब ५ पिपिएमबाट मापन गर्दा हावामा बढीमा ४० सम्म धुलोधुवाँका कणहरु हुनुलाई स्वस्थ मानिन्छ। तर, अहिले काठमाडौँमा २ दशमलब ५ पिपिएम एक सय ९० सम्म पुगेको एउटा तथ्यांकले देखाएको छ। जसलाई हानिकारक हावा मानिन्छ। प्रदुषणका कारण यो नेपाः उपत्यका अहिले नै बस्न अयोग्य हुँदै गएको खण्डमा विकासको प्राथमिकता के हुनुपर्छ?

पूर्वाधारले जापान, कोरिया र चीनको विकासलाई कसरी हाँक्यो

(पहिलो भागमा डा.सूर्यराज अाचार्यकाे पूर्वधारले आर्थिक विकासला्र्इ कसरी हाँक्छ?  विषयक विचार विस्तृतमा..

सिल्क रोड आर्थिक विकास र नेपाल

के हो सिल्करोड परियोजना ? सन् २०१३ मा चीनका राष्ट्रपति विस्तृतमा..

एउटा पाटो, एउटा बाटो – (विषय प्रवेश)

सन् २०१३ मा चिनिया राष्ट्रपति सी जीन पिङले ‘एउटा पाटो, विस्तृतमा..

चिनिया मोडलको निर्यात

सन् २०१६ को शुरुवातसँगै प्रतिष्पर्धी विकासको मोडलहरु (आर्थिक वृद्धिको प्रवर्धनका विस्तृतमा..

भूकम्पपछिको पुनर्निर्माणका दस चुनौति

वि.सं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्प र त्यसपछिका धेरै विस्तृतमा..

    समाज

  • नेपाली काे हाे ? – श्रृङ्खला २

    -बालकृष्ण माबुहाङ
    नेपाल र नेपाली को कहाँ छन्? मापनको फरक यही हो। घर छेउको नेपाल र नेपालीको बोध नभैकन आसाम पुगेर नेपाली बन्नुपर्ने अवस्था छ। काठमाण्डाै‌ खाल्डोको नेपाल र नेपाली सतलजदेखि टिष्टा पुगेर मेची महाकालीमा खुम्चिनु परेको विवशता छ। आफ्नो मुलुकमा खनी खोस्री गर्ने जमिन नपाएर रोजगारका लागि मरुभूमि र हिउँमा कष्टकर जिन्दगी भोगिरहेकाहरुलाई नेपाली को हो ? भन्ने प्रश्न नै मुटु छेड्ने सुइरो बन्न सक्छ।

  • नेपाली को हो ? – श्रृङ्खला १

    -हरि शर्मा
    नब्बेको दशकपछि संवैधानिक रुपमा नेपाललाई एउटा बहुजातीय, बहुभाषिक राज्यको रुपमा व्याख्या गरिदा बहुलतालाई स्वीकारिएको पाइन्छ। तर हिजो नेपाली राष्ट्रलाई एकात्मक राज्यमा बाँध्न केही बिम्बहरु निर्माण र विकास भएका थिए भने सन् १९९० पछि बहुलतालाई संवैधानिक मान्यता हिड्दा कस्ता बिम्ब निर्माण हुनुपर्छ भनेर प्रश्न उठेको पाइन्छ।

  • सन् २१०० सम्ममा दक्षिण एशियाका केही भागहरू बसोवासयोग्य नहुने

    नयाँ जलवायु नमूनाहरूले के देखाउँदैछ भने यदि यस्तै तरिकाले हरितगृह विस्तृतमा..

  • यस्ताे छः २००७ सालदेखि अहिलेसम्मका मन्त्रिपरिषद्

    प्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाएका छन् । २०५२ विस्तृतमा..