आइतवार, जेष्ठ १२, २०७६

मत-अभिमत

नेपालमा पुँजीवादको चरित्र

-घनश्याम भूसाल
नयाँ जनवाद, जनताको बहुदलीय जनवाद, जनताको प्रजातन्त्र, राष्ट्रिय पुँजीको विकास, समाजवाद वा वैज्ञानिक समाजवाद वा समृद्धिजस्ता उद्देश्य भएका पार्टी, नेता वा बुद्धिजीवीहरुले नेपाली अर्थव्यवस्थालाई कसरी साधारण पुनरुत्पादनबाट कसरी बिस्तारित पुनरुत्पादनमा लैजाने हो ? त्यसका लागि अहिलेको अनुत्पादक वा दलाल पुँजीको समस्यालाई कसरी समाधान गर्ने हो ? त्यसका लागि अहिलेका सिद्धान्त, सङ्गठन र सङ्घर्षका रुपहरु कस्तो हुनु पर्छ ? उत्पादनका क्षेत्रमा हाम्रै छिमेकमा घटिरहेका विश्व ऐतिहासिक घटना र त्यसले बनेको वर्तमान भूअर्थ–राजनीतिक परिस्थितिलाई ती पार्टीहरुले कसरी सम्बोधन गर्ने हो ? जस्ता प्रश्नहरुको वस्तुगत उत्तर दिनु पर्छ।

त्रिदेशीय सहकार्य र एशियाली युग(श्रृङ्खला-१)

-प्रा. चैतन्य मिश्र
छिमेकी साट्न मिल्दैन तर छिमेकीसँगको सम्बन्ध परिवर्तन हुन्छ। क्षेत्र भनेको छिमेकबीचको सम्बन्ध हो। भौगोलिक क्षेत्र होइन। अनि त्यो सम्बन्ध कस्तो कायम हुन्छ भन्ने कुरा आफ्नो विकास, सैनिक लगायतका विषयहरुले देखाउछ। त्यसैअनुसार पुनर्गठन हुन्छ। छिमेकीलाई साट्न सकिँदैन तर पुनर्गठन गर्न सकिन्छ।

नेपाल राष्ट्र निर्माणमा गोपाल तथा अन्य राजवंशको योगदान – (विषय प्रवेश)

एउटा राष्ट्रका रुपमा नेपालको व्याख्या कसरी गर्ने ? यो प्रश्न विस्तृतमा..

स‌ंविधान कार्यान्वयनका चुनौति – (विषय प्रवेश)

नेपालले तीन वटा सक्रमणकालबाट एकै पटक पार गरेको छ। सशस्त्र विस्तृतमा..

नेपालीको साझा पहिचानको खोजी – (विषय प्रवेश)

धेरै नश्ल तथा समूहहरु यस सरहदमा आउनेजाने गरेका पदचिह्नहरु फेला पर्दैछन्। यसको केन्द्र हालको काठमाडौ रह्यो। नेपाल उपत्यकामा लिच्छवीहरु दक्षिणतर्फबाट उकालो चढेका प्रमाणहरु छन्।

मधेस–पहाडः समयसँग संवाद दृष्टि-१

कुछ न दिखता था अंधेरे मे मगर आँखे तो थी विस्तृतमा..

बदलिंदो विश्व सन्दर्भमा नेपाल चीन सम्बन्ध श्रृङ्खला-१

(यही असोज  ४,२०७३ मा नेपाल अध्ययन केन्द्रले  बद्लिंदै गएको विश्व सन्दर्भमा नेपाल विस्तृतमा..

सन् १९५० को सन्धिबारे केही जिज्ञासाहरु

(यही भाद्र १, २०७३ मा नेपाल अध्ययन केन्द्रले नेपाल भारत सम्बन्ध : सन् विस्तृतमा..

त्रिदेशीय सहकार्यमा नेपाल– (श्रृङ्खला ३)

त्रिदेशीय सहकार्यको बारेमा सबैभन्दा पहिला कुरा के हो भने नेपालको विस्तृतमा..

त्रिदेशीय सहकार्य ‘गेम चेन्जर’ हुनसक्छ(श्रृङ्खला-२)

नेपाल, भारत र चीन बीच त्रिपक्षीय सहकार्य बारेमा विविधकोणबाट छलफल विस्तृतमा..