सोमवार, साउन ६, २०७६

विचार

कृषिमा विज्ञान र प्रविधि: माटो नछुने किसान

-धीर भण्डारी
‘यी धेरैजसो अग्ला भवन र सपिङ मलहरु किसानकै हुन् । यहाँका किसानहरु चीनकै धनी किसानमध्येमा पर्छन् ।’ इन्जिनियर मिस्टर झाङले मलाई बताएका थिए शहर घुम्दै गर्दा । उनले यसो भनेपछि मैले सोधेको थिएँ– ‘कसरी यति धेरै धनी भए यहाँका किसानहरु? यहाँ त खेतीका लागि न प्रसस्त पानी छ न उर्वर जमिन । सबैतिर त सुख्खा बलौटे जमिन मात्रै देख्छु, पानी पनि साह्रै सीमित मात्रामा छ, वर्षा पटक्कै हुँदो रैनछ ।’

पत्रकारिताको विकाशको फल पत्रकारले होइन, मालिकले भोग गर्दैछन्

-युवराज घिमिरे
हामी के गर्दैछौ भने जवाफदेहिता भनेर एउटा पसल खोलिदियो, पारदर्शीता भनेर अर्को पसल खोल्यो अनि सुशासन भनेर अर्को चल्दै आएको छ। प्रजातन्त्रमा धेरै परिभाषाहरु होला तर जनताद्वारा जनताका लागि  जनताले भन्ने विषय प्रजातन्त्रमा शास्वत भएर आएको छ। त्यसलाई हामीले विभाजित गरेर धन्दा चलाइरहेका छौं। सुशासन, जवाफदेहीता नभएको प्रजातन्त्र नै हुँदैन । जनताको नियन्त्रण नभएर र जनताप्रति जवाफदेही नभएको प्रजातान्त्रिक शासन हुँदैन।

नेकपाको अगाडिको बाटो: समाजवादका निम्ति संघर्ष

पुँजीवाद असाध्यै अजंगको छ, असाध्यै बलियो छ । त्यससँग लड्न सक्यौँ विस्तृतमा..

माग्नेले काखमा लिएको बच्चा किन सधैं निदाइरहेको हुन्छ?

– म्याथ्यु सोलो
उदार र करुणाका खानी भएका भद्रभलाद्मीहरु हो!माग्नेले सडकमा सुताइरहेका बच्चालाई करुणामय भएर हेर्नुको साटो त्यसका पछाडि लुकेको भयानक तस्विरलाई सम्झनुहोस्

नवउदारवाद सिद्धान्त नै  हाम्रा सबै समस्याहरूको जड कारक

-जर्ज मन्बिओट
नवउदारवादले भन्छ- संरचनागत बेरोजगारीबारे मतलवै नराख्नुहोस् : तपाईं बेरोजगार हुनुहुन्छ भने यो कुरा बुझ्नुहोस् ! तपाईं उद्यमशील हुनुहुन्न। अकाशिँदो आवास भाडालाई बिर्सनुहोस् : तपाईंको क्रेडिट कार्डले धान्नै सकेन भने बुझ्नुहोस् ! तपाईं बेकम्मा र फजुलखर्ची हुनुहुन्छ। तपाईंका नानीहरूको विद्यालय खेल मैदान छैन भन्ने कुरा बिर्सनुहोस् : तपाईंका सन्तान मोटाउँछन् भने त्यो तपाईंको दोष हो। प्रतिस्पर्धाले राज गरेको विश्वमा पछि पर्ने मानिसहरू हरुवा भनी परिभाषित वा स्व–परिभाषित हुन्छन्।

मार्क्सदेखि पिकेटीसम्म: पुँजीवादको भविष्य

– डा. प्रकाशचन्द्र लोहनी
निश्चित समयावधिमा पुँजीको फिर्ति दर मार्क्सले भने जस्तो पुँजीको मात्रामा मात्रै निर्भर हुँदैन, बरु त्यो उत्पादनको एउटा अवयवका रुपमा प्राविधिक परिष्करणमा समेत निर्भर रहन्छ। यो तर्कको गुणवक्ता पहिल्याउने तथा बजारमा टिकिरहनका निम्ति प्राविधिक परिष्करण (Technical innovation) जरुरी रहने आर्थिक ढाँचाको निर्माण गर्न नसक्नु समेत २० औं शताब्दीमा सोभियत संघमा कट्टरपन्थी समाजवाद ढल्ने एउटा मुख्य कारण बन्यो।

कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?

-राप्रउ पोखरेल
आज देशमा परराष्ट्र, सुरक्षाजस्ता विषयमात्र होइन गृह प्रशासन र विकासनिर्माणमा समेत नेपालीहरू विदेशी हस्तक्षेपको प्रत्यक्ष अनुभव गर्दैछन् । यो अवस्था देशकै स्वतन्त्र अस्तित्वका लागि दु:खद र चिन्ताको विषय हो । यति खेर राजा महेन्द्रको सम्झना हुन्छ । २०११ सालको विजया दशमीमा देशवासीको नाममा दिएको सन्देश ‘देश तपाईं हामी सबैको हो । यसलाई बनाउनु बिगार्नु पनि हाम्रै हातमा छ…

हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

– डा. मदन रिमाल
लगभग तीन हजार वर्ष तिर पशुपालनमा निर्भर समाजको निर्माण गरेर गोपाल र महिषपाल समुदायका मानिसले काठमाडौं उपत्यकामा समाज र संस्कृतिको प्रारम्भिक जग हालेका थिए । नामको आधारमा उनीहरु हिन्दु आर्य सांस्कृतिक समुहका थिए भन्ने बुझिन्छ । उनीद्वारा नै पशुपतीनाथको स्थापना भएको थियो, लगभग २ हजार ७ सय वर्ष अघि ।

निजामती सेवा– एक टिप्पणी

-प्रदिप गिरि
माक्र्सवादमा निजामती सेवाका बारेमा विशेष चर्चा छैन, वर्गको कुरा छ, वर्ग संघर्षको कुरा छ, राज्यको पक्षधरताको कुरा छ, तर त्यहाँ निजामती सेवाले राज्यको दायरा भित्र रहेर के काम गर्ने हो, भन्ने कुराको कुनै प्रकारको चर्चा छैन। कार्लमाक्र्सले राज्यलाई जहिले पनि एकोहोरो किसिमले एउटा वर्ग विशेषको सेवा गर्ने अन्धो निकायका रुपमा लिएका थिए।

भारतसँग नसल्टिने सीमा विवाद

२७ फागुन २०७३ मा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को विस्तृतमा..

    समाज

  • नेपाली काे हाे ? – श्रृङ्खला २

    -बालकृष्ण माबुहाङ
    नेपाल र नेपाली को कहाँ छन्? मापनको फरक यही हो। घर छेउको नेपाल र नेपालीको बोध नभैकन आसाम पुगेर नेपाली बन्नुपर्ने अवस्था छ। काठमाण्डाै‌ खाल्डोको नेपाल र नेपाली सतलजदेखि टिष्टा पुगेर मेची महाकालीमा खुम्चिनु परेको विवशता छ। आफ्नो मुलुकमा खनी खोस्री गर्ने जमिन नपाएर रोजगारका लागि मरुभूमि र हिउँमा कष्टकर जिन्दगी भोगिरहेकाहरुलाई नेपाली को हो ? भन्ने प्रश्न नै मुटु छेड्ने सुइरो बन्न सक्छ।

  • नेपाली को हो ? – श्रृङ्खला १

    -हरि शर्मा
    नब्बेको दशकपछि संवैधानिक रुपमा नेपाललाई एउटा बहुजातीय, बहुभाषिक राज्यको रुपमा व्याख्या गरिदा बहुलतालाई स्वीकारिएको पाइन्छ। तर हिजो नेपाली राष्ट्रलाई एकात्मक राज्यमा बाँध्न केही बिम्बहरु निर्माण र विकास भएका थिए भने सन् १९९० पछि बहुलतालाई संवैधानिक मान्यता हिड्दा कस्ता बिम्ब निर्माण हुनुपर्छ भनेर प्रश्न उठेको पाइन्छ।

  • सन् २१०० सम्ममा दक्षिण एशियाका केही भागहरू बसोवासयोग्य नहुने

    नयाँ जलवायु नमूनाहरूले के देखाउँदैछ भने यदि यस्तै तरिकाले हरितगृह विस्तृतमा..

  • यस्ताे छः २००७ सालदेखि अहिलेसम्मका मन्त्रिपरिषद्

    प्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाएका छन् । २०५२ विस्तृतमा..