आइतवार, जेष्ठ १२, २०७६

राजनीति

यस्ताे छः २००७ सालदेखि अहिलेसम्मका मन्त्रिपरिषद्

प्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाएका छन् । २०५२ विस्तृतमा..

१९ मन्त्रीलाई पुग्छ क्वाटर : डेरामै खर्च हुन्छ दुई लाख

शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका राज्यमन्त्रीलाई सरकारी क्वार्टर नपुगेपछि सरकारले विस्तृतमा..

दश हजार जनालाई मार्क्सवादको अध्ययन गराइने

कार्ल मार्क्स द्विशतवार्षिकी समारोह राष्ट्रिय समितिले १० हजार जनालाई मार्क्सवादको विस्तृतमा..

सोवियत संघ २१ औं शताब्दीमा खरानीबाट उम्रन्छ

-जुलियन पोगोसोभा
सोवियत संघलाई बचाउन असम्भव थियो। देशका सत्तासिन सम्भ्रान्त वर्गभित्र पश्चिमी प्रभाव अति नै जवर्दस्त थियो, र मुलुककै आन्तरिक राज्यतन्त्र र राजनीतिक प्रक्रियाहरु गडबड भएका कारण कुनै पनि सम्झौतामा पुग्न असम्भव थियो। यस्तो कुरा गर्न सकिन्थ्यो होला, पूर्व सोवियत गणराज्यहरुबीच केही आर्थिक, सैन्य र राजनीतिक गठबन्धनको माध्यमबाट परिमार्जित सोवियत संघ बनाउन सकिन्थ्यो होला।

राष्ट्रिय एकताका आधारहरु के हुनसक्छन् ?

-महाथिर विन मुहमद

जनताहरू साँच्चै नै एकताबद्ध हुनुपर्छ। जातका आधारमा, मूलका आधारमा वा अन्य आधारमा भेदभाव गर्ने हरेक प्रवृत्तिको नास गर्नुपर्छ। जीवनका हरेक भेदभावहरूलाई समाप्त गरिनुपर्छ। अन्तमा, अन्तरजातीय विवाहलाई उत्प्रेरित गर्नुपर्छ। राष्ट्रिय एकताका यी आधार हुन्। यो एउटा यस्तो समझदारी हो, जुन एउटा स्थिर र सम्भावनायुक्त राष्ट्र बनाउन चाहने धेरै जातजाती भएकाे देशले निर्विकल्प रूपमा विकसित गर्नुपर्छ।

त्रिदेशीय सहकार्य र एशियाली युग(श्रृङ्खला-१)

एसिया त्यसमा पनि हाम्रो दुई छिमेकीहरु चीन र भारतको उदयलाई विस्तृतमा..

    समाज

  • नेपाली काे हाे ? – श्रृङ्खला २

    -बालकृष्ण माबुहाङ
    नेपाल र नेपाली को कहाँ छन्? मापनको फरक यही हो। घर छेउको नेपाल र नेपालीको बोध नभैकन आसाम पुगेर नेपाली बन्नुपर्ने अवस्था छ। काठमाण्डाै‌ खाल्डोको नेपाल र नेपाली सतलजदेखि टिष्टा पुगेर मेची महाकालीमा खुम्चिनु परेको विवशता छ। आफ्नो मुलुकमा खनी खोस्री गर्ने जमिन नपाएर रोजगारका लागि मरुभूमि र हिउँमा कष्टकर जिन्दगी भोगिरहेकाहरुलाई नेपाली को हो ? भन्ने प्रश्न नै मुटु छेड्ने सुइरो बन्न सक्छ।

  • नेपाली को हो ? – श्रृङ्खला १

    -हरि शर्मा
    नब्बेको दशकपछि संवैधानिक रुपमा नेपाललाई एउटा बहुजातीय, बहुभाषिक राज्यको रुपमा व्याख्या गरिदा बहुलतालाई स्वीकारिएको पाइन्छ। तर हिजो नेपाली राष्ट्रलाई एकात्मक राज्यमा बाँध्न केही बिम्बहरु निर्माण र विकास भएका थिए भने सन् १९९० पछि बहुलतालाई संवैधानिक मान्यता हिड्दा कस्ता बिम्ब निर्माण हुनुपर्छ भनेर प्रश्न उठेको पाइन्छ।

  • सन् २१०० सम्ममा दक्षिण एशियाका केही भागहरू बसोवासयोग्य नहुने

    नयाँ जलवायु नमूनाहरूले के देखाउँदैछ भने यदि यस्तै तरिकाले हरितगृह विस्तृतमा..

  • यस्ताे छः २००७ सालदेखि अहिलेसम्मका मन्त्रिपरिषद्

    प्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाएका छन् । २०५२ विस्तृतमा..