सोमवार, साउन ६, २०७६

सँस्कृति

उपत्यकाका इन्द्रजात्रामय, हर्षोल्लासका साथ मनाइँदै

उपत्यकाका तीनवटै जिल्ला मंगलबार इन्द्रजात्रामय बनेका छन् । काठमाडौंमा जीवित विस्तृतमा..

अाजबाट इन्द्रजात्रा सुरु

काठमाडौं उपत्यकामा आईतबारबाट इन्द्रजात्रा सुरु भएको छ। काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा विस्तृतमा..

हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

– डा. मदन रिमाल
लगभग तीन हजार वर्ष तिर पशुपालनमा निर्भर समाजको निर्माण गरेर गोपाल र महिषपाल समुदायका मानिसले काठमाडौं उपत्यकामा समाज र संस्कृतिको प्रारम्भिक जग हालेका थिए । नामको आधारमा उनीहरु हिन्दु आर्य सांस्कृतिक समुहका थिए भन्ने बुझिन्छ । उनीद्वारा नै पशुपतीनाथको स्थापना भएको थियो, लगभग २ हजार ७ सय वर्ष अघि ।

तीजः चाड र नाचले जाेड्छ, राजनीतिकाे नाचले ताेड्छ

दैनिकजसो आयोजना हुने तीजको दरखाने कार्यक्रम । नेपाली परम्परागत साडीचोलो, विस्तृतमा..

    समाज

  • नेपाली काे हाे ? – श्रृङ्खला २

    -बालकृष्ण माबुहाङ
    नेपाल र नेपाली को कहाँ छन्? मापनको फरक यही हो। घर छेउको नेपाल र नेपालीको बोध नभैकन आसाम पुगेर नेपाली बन्नुपर्ने अवस्था छ। काठमाण्डाै‌ खाल्डोको नेपाल र नेपाली सतलजदेखि टिष्टा पुगेर मेची महाकालीमा खुम्चिनु परेको विवशता छ। आफ्नो मुलुकमा खनी खोस्री गर्ने जमिन नपाएर रोजगारका लागि मरुभूमि र हिउँमा कष्टकर जिन्दगी भोगिरहेकाहरुलाई नेपाली को हो ? भन्ने प्रश्न नै मुटु छेड्ने सुइरो बन्न सक्छ।

  • नेपाली को हो ? – श्रृङ्खला १

    -हरि शर्मा
    नब्बेको दशकपछि संवैधानिक रुपमा नेपाललाई एउटा बहुजातीय, बहुभाषिक राज्यको रुपमा व्याख्या गरिदा बहुलतालाई स्वीकारिएको पाइन्छ। तर हिजो नेपाली राष्ट्रलाई एकात्मक राज्यमा बाँध्न केही बिम्बहरु निर्माण र विकास भएका थिए भने सन् १९९० पछि बहुलतालाई संवैधानिक मान्यता हिड्दा कस्ता बिम्ब निर्माण हुनुपर्छ भनेर प्रश्न उठेको पाइन्छ।

  • सन् २१०० सम्ममा दक्षिण एशियाका केही भागहरू बसोवासयोग्य नहुने

    नयाँ जलवायु नमूनाहरूले के देखाउँदैछ भने यदि यस्तै तरिकाले हरितगृह विस्तृतमा..

  • यस्ताे छः २००७ सालदेखि अहिलेसम्मका मन्त्रिपरिषद्

    प्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाएका छन् । २०५२ विस्तृतमा..