Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दुई नम्बर प्रदेशमा एमाले किन पराजीत भयो ?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज ५, २०७४
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ६ वटा प्रदेशमध्ये ५ वटामा पहिलो पार्टी भएको एमाले २ नम्बर क्षेत्रमा दोस्रो  पनि नहुने संकेत देखिएको छ । टिकट बितरणमा लोकप्रियतालाई भन्दा गुटलाई आधार मान्दा एमालेले २ नम्बर प्रदेशका धेरै स्थानीय तहमा पराजयको सामना गर्नुपरेको छ । २ नम्बर प्रदेश इन्चार्ज सत्यनारायण मण्डलले स्थानीय तहमा लोकप्रिय ब्यक्तिलाई भन्दा गुटगत र आर्थिक चलखेलका आधारमा टिकट दिंदा धेरै जित्ने निश्चित भएका ठाउँमा पनि एमाले पराजित हुन पुगेको छ।

    टिकट बितरणमा भएको मनपरीकै कारण रौतहटको चन्द्रपृुर नगरपापालिका, सर्लाहीको बरहथवा, बागमती नगरपालिका समेत गुमाउने निश्चित भएको छ । पर्साको ठोरी समेत टिकट बितरणमा भएको पक्षपातका कारण गुमाउन पुगेको छ । ठोरीमा माओवादी केन्द्रले जितिसकेको छ।

    चन्द्रपुरमा बाबुराम दाहाललाई दिइसकेको टिकट खोसेर उद्धव रेग्मीलाई दिएका कारण अपमान गरिएको छ । बाबुराम दाहाललाई बाजागाजासहित शुभसाइतको दही खुवाएर लिएर उम्मेदवारी दिन जाँदा रेग्मीले सत्यनारायण मण्डलको सही गराई उम्मेदवारी दिइसकेका थिए । प्रदेशका सहइन्चार्ज नागेन्द्र चौधरी र जिल्ला अध्यक्ष कमलदेव यादवलाई जानकारी नै छैन । सरसल्लाह नै नगरी अपमानपूर्वक दाहाललाई मनोनयन गर्न नदिएर चन्द्रपुर गुम्न पुगेको छ । बरहथवामा माधव काफ्ले जस्ता लोकप्रिय ब्यक्तित्वलाई नदिएर कल्पना कटवाललाई दिइयो, जसका कारण पराजित हुन पुग्यो । यदि काफ्लेलाई दिएको भए जित्ने थियो । इश्वरपुरमा मनोज देवकोटाजत्तिकै लोकप्रिय थिए काफ्ले । उनी बरहथवा नगरपालिकाको मेयरका लागि तयारी गरी रातदिन लागेका थिए । कल्पना कटवाल केन्द्रमा नेताहरुको चाकरी गरी टिकट गरी टिकट लिनाले गर्दा पनि बरहथवा पराजित हुन पुगेको छ । हरिवन जस्तो एमालेको किल्लामा डिल्ली उप्रेतीलाई नदिएर गणेश उप्रेतीलाई दिएका कारण माओवादीले पसिना छुटाइदिएको छ।

    बागमती नगरपालिकामा बसन्त भट्टराई स्थानीय जनसमुदायमा लोकप्रिय ब्यक्तिलाई टिकट नदिई विष्णु पुलामी मगरलाई गुटका आधारमा दिएका कारण त्यहाँ पनि माओवादीले जितेको छ। बर्दिबासमा पैसाको बलमा सुरेश राउतलाई दिनाले त्यहाँ पनि गुम्यो। भानुभक्त पोखरेललाई दिएको भए जित्ने थिए । उनी लोकप्रिय थिए । पोखरेल माधव पक्षका भएका कारण टिकट दिइएन। अरबपति राउतलाई दिएका कारण तेस्रो हुनपुगेको छ । नेतालाई पैसा बुझाएर उनले टिकट पाएको गुनासो कार्यकर्ताको छ। महोत्तरीकै रामगोपालपुरमा पनि लोकप्रिय ब्यक्तिलाई दिएकाले पराजित हुन पुगेको छ।

    उम्मेदवारी चयनमा धेरै ठाउँमा संस्थापन पक्षले एकलौटी गर्दा परिणाम सन्तोषजनक नआएको माधव नेपाल पक्षको निष्कर्ष छ । एमालेले आज बोलाएको स्थायी समिति बैठकमा नेता नेपाल पक्षले उक्त कुरा उठाउन लागेका छन्। दृष्टि अनलाइनमा समाचार छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.