भारतीय सेनामा अग्नीपथ योजना: त्रिपक्षीय सन्धि खारेज गर्ने उपयुक्त अवसर

(पहिलो) नोवेम्बर २०२२ को एउटा चिसो बिहान, कृष्णबहादुर सुनुवार र उनको परिवार रामेछाप–०३, को सानो गाउँ मजुवामा खुसी र अनिश्चिताको भाव मिश्रित अनुहार लिएर घरको आँगनमा उभिएको छ। कृष्णबहादुर हालै कतारबाट फर्किएका हुन्। फिफा वर्ल्ड कपको तयारीका लागि गरिएको संरचना र्निमाणमा अन्य कयौं नेपालीले झै उनले पनि आफ्नो पसिना बगाएका छन् त्यहाँ। कुल पाँचजनाको परिवारमा … Continue reading भारतीय सेनामा अग्नीपथ योजना: त्रिपक्षीय सन्धि खारेज गर्ने उपयुक्त अवसर