मुस्लिम विरोधी घृणाभाव नेपाली उपज होइन

म जास्मिन मिक्रानी, अम्जद अली मिक्रानीकी पत्नी। यो देशका सम्पूर्ण नेपालीलाई सर्लाहीको मलंगवामा २० भदौ र ४ असोजमा के भएको थियो भन्न चाहन्छु। म ती सम्पूर्ण नेपालीहरु सामु आफ्ना कुरा राख्न चाहन्छु, जो हिंसाको विरुद्धमा उभिनु भएको छ। म ती व्यक्तिहरु, तिनका परिवारहरु र तिनका नानी–बाबु समक्ष पनि आफ्ना कुरा राख्न चाहन्छु, जसले मलंगवाका मुस्लिम … Continue reading मुस्लिम विरोधी घृणाभाव नेपाली उपज होइन