त्रिभुवन विश्वविद्यालय मानव अधिकार केन्द्रका कार्यकारी निर्देशकका रुपमा कार्यरत सह–प्राध्यापक डा. सिवाकोटीले नेपाल–भारत जलस्रोत समबन्धका बारेमा विद्यावारिधि गरेका छन्। उनले विगत तीन दशकदेखि नेपाल–भारत सम्बन्धका विविध पक्षमा अध्ययन, अनुसन्धान र अभियानसमेत गर्दै आएका छन्।
© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.
© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.