राप्रपा नेपालका अध्यक्ष थापा पूर्व उप प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुन् । उनी राजनीतिसँगै खेलकुद क्षेत्रमा पनि सक्रिय छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा मास्टर्स गरेका थापाको एक पुस्तक र दर्जनौ लेखहरु प्रकाशित छन्।
© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.
© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.