रामचन्द्र झाः भागलपुर विश्वविद्यालय, भारतबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका झाको अध्ययन इतिहास, दर्शन, साहित्य, भाषाआदि क्षेत्रमा पनि उत्तिकै फैलिएको छ। उनले नेपाली इतिहास, समाज, संस्कृति र साहित्यजस्ता विषयमा कैयन् लेख-रचनाहरु लेखेका छन्। मधेशबाट उठेर राष्ट्रिय राजनीतिमा स्थापित झा पूर्व मन्त्री तथा धनुषा जिल्लाबाट पटक–पटक साँसद भैसकेका छन्।
© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.
© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.