भुइँमान्छेः धेरै पात्र एउटै कहानी

मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका बीच भएको त्रुटीपछि म आफैभित्र यस्तो काममा हात नहाल्न दवाव महशुस गर्दैछु। तर पुरानो साथी र एउटै आन्दोलनका सहयात्री विन्दा पाण्डेको भुइँमान्छे पढेपछि भने यसबारे चर्चा नगर्नु असम्भव जस्तै हुन गयो। यसको कारण हो पुस्तकमा … Continue reading भुइँमान्छेः धेरै पात्र एउटै कहानी