आइतवार, साउन ५, २०७६

इतिहास

फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

“ईश्वरका अनुग्रहले आज हाम्रो मुलुक्को विजुलिको कार्खाना प्रकाशगर्न पाउने भयो विस्तृतमा..

कसरी भयो चीन-ब्रिटेनबीच अफिम युद्ध?

सन् १८४० को जुन महिनामा ब्रिटिश युद्धपोतहरुको एउटा लश्कर चीनको विस्तृतमा..

१५० रुपैयाँमा मन्त्रिपरिषदको निर्णय किन्थ्यो भारतीय दूतावास

राजनीतिक वृत्तमा चर्चा हुन्छ, हिजोआज मन्त्रिपरिषदबाट निर्णय हुने विषयहरु बैठक विस्तृतमा..

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चिनीयाहरू अमेरिका पुगेका थिए

– इयान हार्भे
न्यु मेक्सिकोको अल्बुक्युर्क्युको ठूलो चट्टानमा भेटिएका शिलाचित्रहरूका आधाजसो चिह्नहरु मात्रको पहिचान भएको र ती चिनिया लिपी नै हुन् भनेर प्रष्ट भएको छ। तापनि यस सन्देशका मुख्य चार संकेतचित्र— जिई, दा, च्छ्वान र श्यान—लाई परम्परागत चिनिया तरिकाले दाहिनेबाट देब्रेतर्फ पढ्दा हामी एउटा ब्यक्तिले कुनै उच्च पदासिन व्यक्तिलाई कुकुरको वली दिएर सविनय सम्मान प्रकट गरिरहेको बुझ्न सक्छौं।

कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?

-राप्रउ पोखरेल
आज देशमा परराष्ट्र, सुरक्षाजस्ता विषयमात्र होइन गृह प्रशासन र विकासनिर्माणमा समेत नेपालीहरू विदेशी हस्तक्षेपको प्रत्यक्ष अनुभव गर्दैछन् । यो अवस्था देशकै स्वतन्त्र अस्तित्वका लागि दु:खद र चिन्ताको विषय हो । यति खेर राजा महेन्द्रको सम्झना हुन्छ । २०११ सालको विजया दशमीमा देशवासीको नाममा दिएको सन्देश ‘देश तपाईं हामी सबैको हो । यसलाई बनाउनु बिगार्नु पनि हाम्रै हातमा छ…

हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारम्भिक इतिहासको खोजी

– डा. मदन रिमाल
लगभग तीन हजार वर्ष तिर पशुपालनमा निर्भर समाजको निर्माण गरेर गोपाल र महिषपाल समुदायका मानिसले काठमाडौं उपत्यकामा समाज र संस्कृतिको प्रारम्भिक जग हालेका थिए । नामको आधारमा उनीहरु हिन्दु आर्य सांस्कृतिक समुहका थिए भन्ने बुझिन्छ । उनीद्वारा नै पशुपतीनाथको स्थापना भएको थियो, लगभग २ हजार ७ सय वर्ष अघि ।

    समाज

  • नेपाली काे हाे ? – श्रृङ्खला २

    -बालकृष्ण माबुहाङ
    नेपाल र नेपाली को कहाँ छन्? मापनको फरक यही हो। घर छेउको नेपाल र नेपालीको बोध नभैकन आसाम पुगेर नेपाली बन्नुपर्ने अवस्था छ। काठमाण्डाै‌ खाल्डोको नेपाल र नेपाली सतलजदेखि टिष्टा पुगेर मेची महाकालीमा खुम्चिनु परेको विवशता छ। आफ्नो मुलुकमा खनी खोस्री गर्ने जमिन नपाएर रोजगारका लागि मरुभूमि र हिउँमा कष्टकर जिन्दगी भोगिरहेकाहरुलाई नेपाली को हो ? भन्ने प्रश्न नै मुटु छेड्ने सुइरो बन्न सक्छ।

  • नेपाली को हो ? – श्रृङ्खला १

    -हरि शर्मा
    नब्बेको दशकपछि संवैधानिक रुपमा नेपाललाई एउटा बहुजातीय, बहुभाषिक राज्यको रुपमा व्याख्या गरिदा बहुलतालाई स्वीकारिएको पाइन्छ। तर हिजो नेपाली राष्ट्रलाई एकात्मक राज्यमा बाँध्न केही बिम्बहरु निर्माण र विकास भएका थिए भने सन् १९९० पछि बहुलतालाई संवैधानिक मान्यता हिड्दा कस्ता बिम्ब निर्माण हुनुपर्छ भनेर प्रश्न उठेको पाइन्छ।

  • सन् २१०० सम्ममा दक्षिण एशियाका केही भागहरू बसोवासयोग्य नहुने

    नयाँ जलवायु नमूनाहरूले के देखाउँदैछ भने यदि यस्तै तरिकाले हरितगृह विस्तृतमा..

  • यस्ताे छः २००७ सालदेखि अहिलेसम्मका मन्त्रिपरिषद्

    प्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाएका छन् । २०५२ विस्तृतमा..