सामयिक

Get real time update about this post category directly on your device, subscribe now.

बलात्कारमाथि यतिका बहस भइरहेका छन्, तर एउटा पनि नेताले बोलेनन्

विभिन्न चरणमा भएका आन्दोलन र अहिलेको राजनीतिक उपलब्धि हासिल गर्नका लागि महिलाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। २०४६ सालको आन्दोलन...

Read more

के अमेरिकाले एसिया प्रशान्तको उदयलाई रोक्न सक्छ?

युक्रेनमा रुसको आक्रमण र त्यसमाथि अमेरिका तथा पश्चिमाहरूको प्रतिक्रियाका कारण सन् २०२२ एउटा अभूतपूर्व अनिश्चितताको वर्ष बन्न पुग्यो। कोभिड १९...

Read more

पश्चिमा प्रभुत्ववादको विकल्प खोज्दै अरब

जुत्ता लगाउनेलाई त्यसभित्र कहाँनेर पोल्छ भन्ने कुरा थाहा हुन्छ भनेजस्तै पश्चिमा साम्राज्यवादी शक्ति कस्ता हुन्छन् भन्ने प्रश्नको सटिक उत्तर अरब...

Read more

गरिबी र महिलाको संघर्षलाई लिएर किन रोमान्टिसाइज गरिन्छ?

गरिब हुनु कसैको रहर होइन, गरिबी बाध्यता हो। यही बाध्यताको श्रृंखलाहरूलाई झेल्न अभ्यस्त भइसकेकाहरूको एउटा झलक जब कुनै महंगो क्यामेरामा...

Read more

हरितगृह ग्याँस उत्सर्जनका लागि अर्बपतिहरू करोडौं गुणा बढी जिम्मेवार

सामान्य व्यक्तिको तुलनामा करोडौं गुणा बढी हरितगृह ग्याँस उत्सर्जनका लागि अरबपतिहरू जिम्मेवार रहेका छन। अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफामले गरेको अनुसन्धानले...

Read more

इरानमा हिजाब आन्दोलनः सीमान्तकृतहरूको आवाज बन्नुपर्छ

गत १३ सेम्टेम्बरमा २२ वर्षीय कुर्दिस युवती महसा अमिनीमाथि इरानको ‘नैतिक’ प्रहरीले सांघातिक आक्रमण गर्‍यो। त्यसको तीन दिनपछि उनको मृत्यु...

Read more

चाडपर्वमा महिलालाई घरभित्रको कामको बोझः मानसिक स्वास्थ्यमा असर

सामान्य दिनहरूमा दैनिक घरेलु काममा पुरुषभन्दा बढी समय खटिने महिलाहरू चाडपर्वका समय झनै बढी व्यस्त हुने गर्छन्। चाडपर्व शुरु नहुँदैदेखिको...

Read more

चीनको सत्तारूढ पार्टीको आन्तरिक चुनावी प्रक्रिया

चीनका राष्ट्रपति शी जिनफिंगलाई यस पटक पनि चिनीयाँ कम्युनिस्ट पार्टी (CCP) का महासचिव बनाइने निश्चित नै छ। १६ अक्टूबर देखि...

Read more

मानवअधिकारसँग कसरी जोडिएको छ जलवायु परिवर्तन ?

- पारुल शर्मा पृथ्वीमा बढ्दो तापका विनाशकारी नतिजाहरू देखिन थालेका छन्। बढ्दो आगलागी, डढेलो, मरुभूमिकरण जस्ता परिवर्तनले मानव जीवनमा प्रत्यक्ष...

Read more

डोनेट्स्क र लुहान्स्कका पूर्वी क्षेत्रहरू रुसमा विलय : अरबौं डलर खर्च र ट्रिलियन आम्दानी

युक्रेनबाट स्वतन्त्र हुनका लागि  विगत ८ वर्षदेखि आन्दोलन गरिरहेका डोनेट्स्क र लुहान्स्कका पूर्वी क्षेत्रहरूमा रुसले जनमत संग्रह गराएको थियो। यसैसँग...

Read more
Page 1 of 14 1 2 14

सिफारिस

सामाजिक सञ्जालमा पुग्नुहोस्

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.