आइतवार, साउन ५, २०७६

स्वास्थ्य /शिक्षा

मन्त्रालय र महासंघले परीक्षा सार्न मानेन, अस्थायी शिक्षकसँगको वार्ता विफल

शिक्षा मन्त्रलय र नेपाल शिक्षक महासंघले परीक्षा सार्न नमानेपछि सरकार विस्तृतमा..

पिछडा वर्गका लागि शिक्षामा आरक्षण चाहिन्छ

– महाथिर विन मुहमद
जेनतेन पास भएकाहरू पनि राम्रो सुविधा दिने हो भने उच्च शिक्षा हासिल गर्न सक्छन् भन्ने कुरामा शङ्का छैन। शिक्षा लिनसक्ने क्षमता जिन्दगीभर सधै एकनासको हुँदैन। न त व्यक्तिको सिक्नसक्ने क्षमताको वर्गीकरण उपयुक्त नै हुन्छ। साथै, बल्लबल्ल पास गरेका विद्यार्थीले राम्रो अङ्क ल्याएर पास हुनेहरूलाई उछिन्न पनि सम्भव हुन्छ।

महिला स्वास्थ्यको सन्दर्भमा गर्भपतन–अधिकार

-कोमल भट्टराई
गर्भपतनको अधिकारले गर्ने हित या फाइदालाई हेर्ने हो भने महिलाअधिकारवादी आन्दोलनकारीहरूले गम्भिर हुनुपर्ने वेला आएको छ । कतै हामीहरू लैङ्गिक समानता र कानूनी अधिकारको प्राप्ति सँगै कुनै व्यापारीको जालोमा त फस्न पुग्दैनौं ?यदि हामीले स्वास्थ्यसेवालाई ग्रामिण र गरीव जनताको माझमा पुर्‍याउन सकेनौ भने अन्तर्राष्ट्रिय औषधिनिर्माताका लागि उपभोक्ताको रूपमा उर्वर महिलाको पक्ति थपिदिएनौं ? यदि यस्तो होइन भने गर्भपतनको अधिकारलाई मातृमृत्यु घटाउने काममा लगाउन गाँउको स्वास्थ्यचौकीको परिसरमा समग्ररूपमा गर्भवती तथा प्रसूतिसेवा पुर्‍याउन हामीले अभियान थाल्नै पर्छ।

भौतिक शास्त्रले कसरी समृद्धि ल्याउँछ?

प्रसिद्ध भौतिकशास्त्री अब्दुस सलामले भौतिकशास्त्रलाई ‘साइन्स अफ वेल्थ’ भन्नुभएको छ। विस्तृतमा..

नेपालमा स्वास्थ्य सेवाको खोज र विकाश

(आज स्वास्थ्य सेवा एक सेवा नभई वस्तु वा मालमा परिणत विस्तृतमा..

नेपालको औपचारिक शिक्षाको नालीबेली र गन्तव्य- श्रृङ्खला २

हाम्रो देशमै पनि समाजका अरु विषयहरु जस्तै कृषि, स्वास्थ्य, वन विस्तृतमा..

नेपालको औ‍पचारिक शिक्षाको गन्तब्य र नालिबेली

सम्पुर्ण पाठकवर्गलाई अवगत नै छ, हामीले नेपालको औपचारिक शिक्षा बिषयमा विस्तृतमा..

‘शिक्षा प्रतिवद्धता पत्र’माथि केही प्रश्नहरु

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा सुधारका लागि १८ बुँदे प्रतिवद्धता सार्वजनिक विस्तृतमा..

    समाज

  • नेपाली काे हाे ? – श्रृङ्खला २

    -बालकृष्ण माबुहाङ
    नेपाल र नेपाली को कहाँ छन्? मापनको फरक यही हो। घर छेउको नेपाल र नेपालीको बोध नभैकन आसाम पुगेर नेपाली बन्नुपर्ने अवस्था छ। काठमाण्डाै‌ खाल्डोको नेपाल र नेपाली सतलजदेखि टिष्टा पुगेर मेची महाकालीमा खुम्चिनु परेको विवशता छ। आफ्नो मुलुकमा खनी खोस्री गर्ने जमिन नपाएर रोजगारका लागि मरुभूमि र हिउँमा कष्टकर जिन्दगी भोगिरहेकाहरुलाई नेपाली को हो ? भन्ने प्रश्न नै मुटु छेड्ने सुइरो बन्न सक्छ।

  • नेपाली को हो ? – श्रृङ्खला १

    -हरि शर्मा
    नब्बेको दशकपछि संवैधानिक रुपमा नेपाललाई एउटा बहुजातीय, बहुभाषिक राज्यको रुपमा व्याख्या गरिदा बहुलतालाई स्वीकारिएको पाइन्छ। तर हिजो नेपाली राष्ट्रलाई एकात्मक राज्यमा बाँध्न केही बिम्बहरु निर्माण र विकास भएका थिए भने सन् १९९० पछि बहुलतालाई संवैधानिक मान्यता हिड्दा कस्ता बिम्ब निर्माण हुनुपर्छ भनेर प्रश्न उठेको पाइन्छ।

  • सन् २१०० सम्ममा दक्षिण एशियाका केही भागहरू बसोवासयोग्य नहुने

    नयाँ जलवायु नमूनाहरूले के देखाउँदैछ भने यदि यस्तै तरिकाले हरितगृह विस्तृतमा..

  • यस्ताे छः २००७ सालदेखि अहिलेसम्मका मन्त्रिपरिषद्

    प्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाएका छन् । २०५२ विस्तृतमा..