प्यालेस्टाइनको चिहानमा यहुदी राष्ट्रको स्थापना

दोस्रो विश्वयुद्धको अन्तयपछि प्यालेस्टिनी भूमिमा यहुदी राज्यका रूपमा इजरायलको स्थापना भयो। त्यसयता यो भूमिमा लगातार युद्ध र रक्तपात भइरहेको छ। इजरायल स्थापनाको पृष्ठभूमि बुझ्न हामी केही पछाडि फर्कनु पर्ने हुन्छ  र यहुदी राष्ट्रवादबारे बुझ्नु पर्ने हुन्छ। जिसस क्राइस्टको समयसम्म जेरूसलेम एउटा यहुदी अधिराज्य थियो। तर, यसपछि यहाँको राजतन्त्र अन्त्य भयो। अधिकांश यहुदीहरू जेरूसलेम छोडेर बाहिर … Continue reading प्यालेस्टाइनको चिहानमा यहुदी राष्ट्रको स्थापना