गोर्खाको कथा-१: अग्निपथले तुहाएको लाहुरे सपना

गतवर्ष माघमा धरानबाट कठ्याङ्ग्रिदो जाडो उत्रिसकेको थियो, गर्मी त पलाउने बेला भएकै थिएन। जाडो सकिएको तर गर्मी पनि सुरू नभएको यो मौसम धरान घुम्न गज्जब मौसम हो। ठीक माघ १५ गते म त्यहाँ पुगेको थिएँ। धरान पुगेको तेस्रो दिनमा मेरो भेट अनुज चौहानसँग भयो। धरान लाहुरेहरूले बनाएको पूर्वी नेपालको सानो र सुन्दर सहर हो। लाहुरेहरूले … Continue reading गोर्खाको कथा-१: अग्निपथले तुहाएको लाहुरे सपना