गोर्खाको कथा-४: राष्ट्रियतामा भरथेग कि भारतीय हस्तक्षेपको माध्यम?

गोर्खा भर्तीले यी दुई सय वर्षमा नेपालमा सकारात्मक र नकारात्मक दुवै प्रकारको प्रभाव पारेको छ। नेपालमा भाषिक साँस्कृतिक एकरूपता निर्माण गर्न सहयोगी भूमिका खेलेको लाहुरे परम्पराले नेपालको राष्ट्रियता र अर्थतन्त्रमा समेत बहुमुखी प्रभाव पारेको छ। सन् १८१५ मा वर्तमान नेपाली भूभागहरू भर्खरै गोर्खा दरबारको शासनमा आएका थिए। ती भूभागहरूका जनताहरु सांस्कृतिक र भाषिक दृष्टिकोणबाट नितान्त … Continue reading गोर्खाको कथा-४: राष्ट्रियतामा भरथेग कि भारतीय हस्तक्षेपको माध्यम?