मलंगवा हिंसाः जसको घरमा लुटपाट र तोडफोड भयो, उसैलाई प्रहरीले पक्राउ गर्‍यो

४ असोज सर्लाहीको मलगंवामा गणेशको मूर्ति विर्सजन गर्ने कार्यक्रम थियो। मूर्ति विर्सजन वर्षेनी हुने नियमित धार्मिक कार्य भएपनि यसपटक भने माहोल धार्मिक मात्र थिएन। धर्मका नाममा मुस्लिम समुदायमाथि आक्रमण गर्ने योजना थियो हिन्दू अतिवादीहरुको। २२ भदौमा कृष्ण जन्माष्टमीको मूर्ति विर्सजन गर्ने नाममा भएको विवादपछि प्रहरीले मलंगवा क्षेत्रका मुस्लिम समुदायलाई गणेश मूर्ति विर्सजनका क्रममा घरमै बसिदिन … Continue reading मलंगवा हिंसाः जसको घरमा लुटपाट र तोडफोड भयो, उसैलाई प्रहरीले पक्राउ गर्‍यो