कर्फ्युको बीचमा धार्मिक अतिवादको आगोले जलाएको मलंगवा

सर्लाहीको मंगलवामा हिन्दू-मुस्लिमबीच धार्मिक हिंसाको हावा चलिरहेको थियो। भदौ २० गते कृष्ण जन्माष्टमीका दिन कृष्णको मूर्ति सेलाउन लैजाने क्रममा दुई समुदायबीच झडप भयो। यो घटनापछि यहाँको मुस्लिम समुदाय आतंकित भइरहेको थियो। मलंगवा–२ को कृष्ण चोक नजिकै घर भएका गुलाम धुनियाँ मन्सुरीलाई आफ्नो घरमा बसिरहन असुरक्षित महशुस भयो। सात पुस्ता भन्दा बढी बिताइसकेको आफ्नो घर छोडेर … Continue reading कर्फ्युको बीचमा धार्मिक अतिवादको आगोले जलाएको मलंगवा