पाँच लाख ऋण तिर्न नसक्दा ८० लाखको घरजग्गा कब्जा, पटक-पटक बलात्कार

६ महिनाअघिको एउटा चिसो रात सपना (नाम परिवर्तन) को जिन्दगीको सबैभन्दा लामो रात बन्यो। उनी विछ्यौनमा त पसिन् तर निदाउन सकिनन्। मन बेचैन थियो। आँखा बन्द हुन मानेका थिएनन्। भर्खर ३४ वर्ष पुगेकी उनलाई लाग्यो- यो रात उनको जिन्दगीको अन्तिम रात हो। विगत चार वर्षदेखि उनले जे भोगिरहेकी थिइन्, अब थप सहन सकिन्न भन्ने ठाउँमा … Continue reading पाँच लाख ऋण तिर्न नसक्दा ८० लाखको घरजग्गा कब्जा, पटक-पटक बलात्कार