गोर्खाको कथा-२: अमरसिंह थापाको आत्मसमर्पणसँगै सुरू भएको गोर्खा भर्ती 

सम्भवत: स‌ंसारमा नेपाल मात्रै एउटा यस्तो मुलुक हो जसले राज्यहरूबीचको औपचारिक सम्झौतामार्फत विदेशी सेनालाई आफ्नो मुलुकमा आएर आफ्ना नागरिक भर्ना गर्न दिन्छ। ‘ब्रिटिस साम्राज्यको नेपाली मोहरा: गोर्खा भर्तीको नालीबेली’ नामक पुस्तकका लेखक झलक सुवेदीलाई मैले एक भेटमा सोधेको थिएँ, ‘संसारमा नेपालबाहेक अरू कुनै देशले राज्यहरूबीचको औपचारिक सम्झौता मार्फत अर्को देशको सेनामा आफ्ना नागरिक पठाउँछ ?’ … Continue reading गोर्खाको कथा-२: अमरसिंह थापाको आत्मसमर्पणसँगै सुरू भएको गोर्खा भर्ती