गोर्खाको कथा-३: ‘मार्सल रेस’को व्याख्या र मार्खेजका भ्रम

सुगौली सन्धिपछि अंग्रेजहरूले नेपाली समाज र यहाँको जनसांख्यिक बनोटको सुक्ष्म अध्ययन गरिरहे। उनीहरूले नेपालका मगर, गुरूङ, राई/लिम्बुलाई मार्सल रेसको रूपमा परिभाषित गरे र उनीहरूलाई भर्नामा प्रमुख प्राथमिकता दिए। पहिले अंग्रेजहरूको ध्यान पश्चिम पहाडका दुई ठूला जनजातीय समुदाय गुरूङ र मगरको भर्तीमा केन्द्रित थियो। दोस्रो विश्वयुद्ध अघिको युरोप र अमेरिकामा नश्लको बहस निकै प्राथमिकतामा थियो। युरोपेलीहरू … Continue reading गोर्खाको कथा-३: ‘मार्सल रेस’को व्याख्या र मार्खेजका भ्रम