मैले कसरी पढे ?

  पुग–नपुग चौध वर्षको उमेरमा मैले पैलो पटक होस पुर्‍याएर पढ्न जानेँ । म त्यतिखेर किताबमा भएको कथानकबाट मात्र होइन, त्यसमा चित्रण गरिएका घटनाहरुको चाखलाग्दा विकासबाट समेत कमबेसी आकर्षित भएको थिएँ, त्यतिखेर नै मैले किताबमा भएका वर्णनहरुको सौन्दर्यको कदर गर्न थालेको थिएँ, धुमिल रुपमा लेखकका उद्देश्यका बारेमा अनुमान लगाउन थालेको थिएँ र किताबमा भनिएको र … Continue reading मैले कसरी पढे ?