मैले कसरी लेख्न सिकें

साथीहरु ! तपाईहरुसँग कुराकानी गर्ने जे–जति मौका पाएको छु, ती मौकाहरुमा तपाई धेरैले मलाई मुखैले वा लेखेर मैले कसरी लेख्न सिकें ? भनेर सोध्नुभएको छ । यही सवाल समाजवादी सोभियत गणतन्त्र संघका सबै ठाउँबाट मसँग पत्राचार गर्ने मजदुर, किसान तथा सैनिकहरु र सामान्यतया भर्खर–भर्खर लेख्न सुरु गर्ने युवाहरुले पठाएको चिठ्ठीहरुमा सोधिएको छ । धेरैले मलाई … Continue reading मैले कसरी लेख्न सिकें