आयोगको एक्लो प्रयासले निर्वाचनमा सुधार हुँदैन

विदेशमा रोजगारका लागि जानेहरूको एउटा वर्ग छ। उनीहरू लगभग एउटैखालको उद्देश्य छ। विदेशमा रहेका नेपालीका लागि मतदानको व्यवस्थाले अवश्य निर्वाचनको नतिजामा केही फरक पार्न सक्छ। नतिजामा फरक पर्ने भएपनि विदेशमा बस्नेलाई मतदानको व्यवस्था गर्ने विषयमा दलहरू सकारात्मक नै देखिन्छन्। जिवा लामिछानेको नेतृत्वमा तयार पारिएको अध्ययन प्रतिवेदनले कम्तिमा ५ वटा खाडी मुलुकमा रोजगारमा रहेका नेपालीहरूले मतदान … Continue reading आयोगको एक्लो प्रयासले निर्वाचनमा सुधार हुँदैन