इजरायल-प्यालेस्टाइन युद्ध – १

सम्पूर्ण इजरायल यहुदीहरूको धार्मिक पर्व सुक्कोतमा रमाइरहेको थियो। विभिन्न स्थानमा सांगितिक उत्सव (म्युजिक फेस्टिवल) चलिरहेका थिए। अचानक आकाशबाट विष्फोटक रकेटहरूको वर्षा हुन थाल्यो। यो दिन बिहान साढे ६ बजेतिर हमासले अचानक अत्यधिक संख्यामा रकेट आक्रमण गरेपछि फेरि एकपटक हमास–इजरायलबीच ठूलो स्तरको युद्ध सुरू भयो। हमासको रकेट आक्रमणको जवाफमा इजरायलले पनि युद्धको घोषणा गरेर गाजा क्षेत्रमा … Continue reading इजरायल-प्यालेस्टाइन युद्ध – १