मानवीय क्षति बेगर हामीले मलंगवा हिंसाको व्यवस्थापन गर्‍यौं: प्रजिअ, इन्द्रदेव यादव

सर्लाही सदरमुकाम मलंगवामा २० भदौमा पहिलो र ४ असोजमा भएको दोस्रो दंगाका कारण बजार अझै पूर्ण रुपमा खुल्न सकेको छैन। र, यसले राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) सृजित भारतीय शैलीको साम्प्रदायिक दंगाको बिउ नेपालमा रोपिएको संकेत गरेको छ। छुट्टाछुट्टै मितिमा दुई दिन भएको दंगालाई नियन्त्रण गर्न स्थानिय प्रशासनले ‘मुस्लिम समुदायलाई घरमा थुनेर राख्न सके’ सामाजिक … Continue reading मानवीय क्षति बेगर हामीले मलंगवा हिंसाको व्यवस्थापन गर्‍यौं: प्रजिअ, इन्द्रदेव यादव