माक्सिम गोर्कीको सामाजिक यथार्थवाद

विश्व साहित्यिक यात्रा एउटै धारमा सीमित हुन सकेन। विशेषगरी बीसौँ शताब्दीमा आएर वैचारिक चिन्तनका बीच तीव्र प्रतिस्पर्धा र विभेद रह्यो। समकालीन विश्वका जल्दाबल्दा समस्याहरूको समाधानमा विविधताहरू देखिए। जीवन र जगत्प्रतिको दृष्टिकोणका अनेकथरी विचार जन्मिए। ठूलाठूला सामाजिक, राजनैतिक परिवर्तनका धारबाट साहित्यिक चिन्तनमा पनि फरक–फरक धारणाहरू बने र त्यसैका आधारमा सिर्जन कार्यहरू भए। यी तमाम सिर्जन कार्यका … Continue reading माक्सिम गोर्कीको सामाजिक यथार्थवाद