मलेशियाका श्रमिक: २०८४ मा भोट हाल्न पाउनेमा आशावादी

निर्वाचन आयोगले २०८४ सालको निर्वाचनमा विदेशमा रहेका नेपाली श्रमिकहरूले आफूले काम गर्ने मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था गर्न पहल सुरू गरेपछि प्रवासी नेपाली मजदुरहरू आशावादी भएका छन्। प्रमुख आयुक्त दिनेश कुमार थपलियाका अनुसार, वैदेशिक रोजगारका क्रममा अन्य मुलुक पुगेका नेपाली मतदाताले समानुपातिक तर्फ मतदान गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न आयोगले पहल गरिरहेको छ। यसका लागि … Continue reading मलेशियाका श्रमिक: २०८४ मा भोट हाल्न पाउनेमा आशावादी