तीन धर्म र आस्थाको युद्धमा प्यालेस्टाइन: जिससदेखि मुहम्मदसम्म

जेरूसलेम नजिकैको गाउँ एन करेममा जिसस क्राइस्टको जन्म हुँदा जेरूसलेम र सम्पूर्ण प्यालेस्टाइन युद्ध र हिंसाले त्राहिमाम थियो। विभिन्न साम्राज्यहरूको प्यालेस्टाइन कब्जा गर्ने प्रतिस्पर्धा, रोमको कब्जामा परेको जेरूसलेमको आत्मग्लानी र यहुदी दरबार भित्रको सत्ताको दाउपेचले प्यालेस्टाइन रक्ताम्य थियो। यतिमात्रै होइन, पाप बढेको र शान्ति तथा मोक्षका लागि ‘प्रोफेट’ को ‘सेकेन्ड कमिङ’ को समय भएको धेरैले … Continue reading तीन धर्म र आस्थाको युद्धमा प्यालेस्टाइन: जिससदेखि मुहम्मदसम्म