विदेशमा रहेका नेपाली श्रमिकलाई मताधिकार दिन सरकारले खुट्टा कमाउनु हुँदैन

मताधिकार नागरिकको अत्यन्त महत्वपूर्ण र संवेदनशिल अधिकार हो। राज्यका प्रत्येक बालिग नागरिकले आफ्नो मतदानको अधिकार सुरक्षितरुपमा प्रयोग गर्न पाउनु पर्दछ। सबै मतदाताले आफ्नो मताधिकार सुरक्षितरूप प्रयोग गर्न नपाएसम्म लोकतन्त्रले पूर्णता पाएको हुँदैन। नेपालबाट २०८० असार मसान्त सम्म ७५ लाख नेपालीहरुले विदेशमा काम गर्नका लागि श्रम स्वीकृति लिएका छन्। जनगणनाको तथ्याङ्क अनुसार २१,९०,५९२ नेपालीहरु विदेशमा बसोबास … Continue reading विदेशमा रहेका नेपाली श्रमिकलाई मताधिकार दिन सरकारले खुट्टा कमाउनु हुँदैन