१७ लाख मान्छे मारिएको दुई सय वर्ष लामो ‘क्रुसेड वार’को कथा

अघिल्लो भागमा हामीले जेरूसलेम सहित सम्पूर्ण प्यालेस्टाइनमा कसरी इस्लामहरूको नियन्त्रण स्थापित भयो भन्ने बिस्तारमा चर्चा गरेका थियौं। यसपछि दुई लगभग तीन शताब्दी प्यालेस्टाइनमा धार्मिक सहिष्णुताको युगका रूपमा रह्यो। करेन आर्मस्ट्रङको किताब ‘जेरूसलेम: वन सिटी, थ्री फेथ’ को यो अनुच्छेद हेरौं: इस्लामहरूले जेरूसलेममा यस्तो थीति बसाएका थिए जसले गर्दा पहिलोपटक यहाँ यहुदी, इशाई र इस्लामहरू एक … Continue reading १७ लाख मान्छे मारिएको दुई सय वर्ष लामो ‘क्रुसेड वार’को कथा