विदेशमा बस्नेहरुलाई मताधिकार र नो भोटको प्रस्ताव

विदेशमा रहेका नेपालीलाई मताधिकार निर्वाचन आयोगले यसपटक विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था लागू गर्न खोजेको छ। चैत ०७४ मा भोट हाल्न पाउने संवैधानिक अधिकारबाट कसैलाई पनि वञ्चित गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतले प्रवासी नेपालीलाई पनि भोट हाल्न सक्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको थियो। ‘संविधानले मतदानको अधिकार प्रदान गर्ने तर, राज्यले मतदान … Continue reading विदेशमा बस्नेहरुलाई मताधिकार र नो भोटको प्रस्ताव