ग्याष्ट्रिकको औषधि ‘र्यानिटिडिन’मा क्यान्सर गराउन सक्ने तत्व पाइयो
ग्याष्ट्रिकको उपचारका लागि प्रयोग हुने र्यानिटिडिन नामक केही उत्पादनहरुमा ‘नाइट्रोसमिन इम्प्युरिटी, नाइट्रोसोडिमिथाइलमाइन (एनडिएमए)’ थोरै मात्रामा देखिएको इम्पुरिटी इन्टरनेसल एजेन्सी फर...




