कोरोना भाइरस नेपाल: काठमाडौं उपत्यकामा ‘तीन वर्गका सङ्क्रमित, समुदायमा फैलिसकेको छैन’
काठमाडौं उपत्यकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले यस क्षेत्रमा विशेषतः "तीन...










