त्रिरत्न मानन्धर नेपालका एक सुविख्यात इतिहासविद् हुन्। त्रिभुवन विश्वविद्यालयका इतिहास विभागका प्राध्यापक रही सेवा निवृत्त मानन्धर हाल नेपालको इतिहाससम्बन्धी अनुसन्धान कार्यमा संलग्न छन्।
© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.
© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.