आइतवार, साउन ५, २०७६
प्रा. चैतन्य मिश्र

प्रा. चैतन्य मिश्र

नेपालको एक अग्रणी बौद्धिक व्यक्तित्व हुन्। अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि गरेका उनी त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विभागका संस्थापक प्रमुख हुन्। नेपालका साथै विश्वका विभिन्न विश्वविद्यालयमा प्राध्यापनमा स‌लग्न रहेका उनले नीति निर्माण र प्राज्ञिक क्षेत्रमा विभिन्न हिसाबले योगदान दिएका छन्।