गृह लेखक पदों जन वाइटहेड

जन वाइटहेड

Avatar
1 पोस्ट 0 टिप्पणी
जन डब्ल्यु ह्वाइटहेडलेसाउदी अरबियामा मानव अधिकार देखि धार्मिक स्वतन्त्रताको रक्षा, बाल अश्लिल चलचित्र, मानव जीवन प्रतिको सम्मानको अधिकार आतङ्कवाद विरुद्धको युद्ध जस्ता जल्दाबल्दा विषयमा लेख्ने गर्छन् । उनलाई कानुनि राजनीतिक र सांस्कृतिक वाचडगको रुपमा हेरिन्छ, जसले ईमान्दारी, जवाफदेहीता रप्रजातान्त्रिक सिद्धान्तहरू प्रति प्रतिवद्धताको वकालत गर्दछन् । उनका कमेटरीहरू लस एन्जलस टाइम्स्, न्यु यक टाइम्स्, वासिङ्टन पोष्ट, वासिङ्टन टाइम्स् र यु एक ए टु डे मा प्रकाशित भएका छन् ।

धेरै पढिएकाे

नेपालमा पुँजीवादको चरित्र

सन्दर्भ/महत्व  पछिल्ला वर्षहरुमा नेपालको मार्क्सवादी साहित्यमा, कम्युनिष्ट पार्टीहरुमा समेत, सामन्तवाद र पुँजीवादसम्बन्धी केही हदसम्म बहस–छलफल भएका छन्। यसै क्रममा नेकपा एमालेका आठौँ महाधिवेशनमा पेश गरिएको...

नेपाली को हो ? हामी गोर्खाली – श्रृङ्खला  ३

स्मरणार्थ :  पाठकहरुलाई अवगत नै छ,  हामीले 'नेपाली को हो ?' बारे छलफल गर्दै आएका छौँ र अझै केही श्रृङ्खलामा गर्नेछौँ। यस तेस्रो श्रृङ्खलामा...

माग्नेले काखमा लिएको बच्चा किन सधैं निदाइरहेको हुन्छ?

- म्याथ्यु सोलो उदार र करुणाका खानी भएका भद्रभलाद्मीहरु हो!माग्नेले सडकमा सुताइरहेका बच्चालाई करुणामय भएर हेर्नुको साटो त्यसका पछाडि लुकेको भयानक तस्विरलाई सम्झनुहोस्

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला)

दीर्घकालीन असफलताहरूः सिआईए र ल्याटिन अमेरिकी वामपन्थी सरकारहरूको अस्थिरता (विस्थापन, ध्वंसको संक्षिप्त इतिहास) एम अर्ल स्मिथको विस्तृत अनुसन्धान र दक्षिण अमेरिकामा सिआईएगतिविधिको ऐतिहासिक खुलासाले अमेरिकी आम सञ्चारमा...

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला २ (ब्राजिल)

दीर्घकालीन असफलताहरूः सिआईए र ल्याटिन अमेरिकी वामपन्थी सरकारहरूको अस्थिरता (विस्थापन, ध्वंसको संक्षिप्त इतिहास) ब्राजिल इतिहास सि आई ए वर्ल्ड फ्याक्टबुक अनुसार सन् १८२२ मा स्वतन्त्रता प्राप्त...