प्राध्यापक श्रीधर खत्री विदेश मामिला विज्ञ हुन्। कोलम्बो स्थित ‘रिजनल सेन्टर फर स्ट्राटेजिक स्टडी’ का कार्यकारी अध्यक्ष रही सकेका उनले सिटी कलेज न्यूयोर्क कोलम्बो युनिभर्सिटीबाट डिग्री गरेका छन्। उनी क्षेत्रीय सुरक्षा र श्रम आप्रवासन जस्ता विषयमा समेत दखल राख्छन्।
© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.
© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.