गृह लेखक पदों डा. उत्तमबाबु श्रेष्ठ

डा. उत्तमबाबु श्रेष्ठ

डा. उत्तमबाबु श्रेष्ठ
2 पोस्ट 0 टिप्पणी
अमेरिकाको यूनिभर्सिटी अफ् म्यासेचुसेट्सबाट वातावरण विज्ञानमा विद्यावारिधी गरेका श्रेष्ठसँग जर्मनीको म्यूनिख टेक्निकल विश्वविद्यालय र अमेरिकाको हार्वड विश्वविद्यालय तथा मेइन विश्वविद्यालयमा अनुसन्धानको अनुभव छ। अष्ट्रेलियाको साउदर्न क्विइस्ल्याण्ड विश्वविद्यालयमा भाइस चान्सलर रिसर्च फेलो रुपमा कार्यरत श्रेष्ठका एक पुस्तक र दुई दर्जन अनुसन्धनात्मक लेखहरु अन्तराष्ट्रिय जर्नलमा प्रकाशित छन्। प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, आर्थिक विकास, वातावरण संरक्षण, वैज्ञानिक अनुसन्धान र नीतिमा चासो राख्छन्।

धेरै पढिएकाे

नेपालमा पुँजीवादको चरित्र

सन्दर्भ/महत्व  पछिल्ला वर्षहरुमा नेपालको मार्क्सवादी साहित्यमा, कम्युनिष्ट पार्टीहरुमा समेत, सामन्तवाद र पुँजीवादसम्बन्धी केही हदसम्म बहस–छलफल भएका छन्। यसै क्रममा नेकपा एमालेका आठौँ महाधिवेशनमा पेश गरिएको...

नेपाली को हो ? हामी गोर्खाली – श्रृङ्खला  ३

स्मरणार्थ :  पाठकहरुलाई अवगत नै छ,  हामीले 'नेपाली को हो ?' बारे छलफल गर्दै आएका छौँ र अझै केही श्रृङ्खलामा गर्नेछौँ। यस तेस्रो श्रृङ्खलामा...

माग्नेले काखमा लिएको बच्चा किन सधैं निदाइरहेको हुन्छ?

- म्याथ्यु सोलो उदार र करुणाका खानी भएका भद्रभलाद्मीहरु हो!माग्नेले सडकमा सुताइरहेका बच्चालाई करुणामय भएर हेर्नुको साटो त्यसका पछाडि लुकेको भयानक तस्विरलाई सम्झनुहोस्

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला)

दीर्घकालीन असफलताहरूः सिआईए र ल्याटिन अमेरिकी वामपन्थी सरकारहरूको अस्थिरता (विस्थापन, ध्वंसको संक्षिप्त इतिहास) एम अर्ल स्मिथको विस्तृत अनुसन्धान र दक्षिण अमेरिकामा सिआईएगतिविधिको ऐतिहासिक खुलासाले अमेरिकी आम सञ्चारमा...

‘आरक्षण मुक्तिको कार्यक्रम होइन’

लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी भर्ती गर्ने भनेर नौ हजार १६१ जनाका निम्ति विज्ञापन जारी गर्‍यो । नयाँ संविधान जारी भइसकेपछि सरकारी सेवामा सबैभन्दा...