Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Monday, April 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

उत्तर कोरियाले किन मिसाइल परीक्षण गर्दैछ ?

नेपाल रिडर्स नेपाल रिडर्स
भदौ १९, २०७४
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गत हप्तामात्र प्योङ्गयाङ्ग नजिकै होवासोङ् –12 बैलिस्टिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गर्दै यस्ता कार्यहरु जारी रहने चेतावनी दिएको छ। सुरक्षा नीतिसम्बन्धी विशेषज्ञहरुका अनुसार– उत्तर कोरियाले यस्ता परीक्षणहरुबाट नै उपलव्धी हासिल गर्ने विश्वास लिएकोछ।

    कोरियाली सेन्ट्रल न्यूज एजेन्सी अनुसार गत बुधवार सर्वोच्च नेता किम जोंगले भनेका छन् ” अगस्त २९ को  परीक्षण “प्रशांत क्षेत्र [कोरियाली पीपुल्स आर्मी] को सैन्य अभियानको पहिलो पाइलो हो र गुआमलाई अस्तव्यस्त पार्न सकिने एक अर्थपूर्ण शुरुवात हो।”

    सुरक्षाविद्हरुका अनुसार हाल गरिएका हाइड्रोजन बम लगायत होवासोङ् -12 बैलिस्टिक मिसाइलको परीक्षणका पछाडि उत्तर कोरियाका ४ नियतहरु हुनसक्छन्।  जस अनुसार –

    पहिलो नियत
    उत्तर कोरिया यस्तै परीक्षणहरुबाट उसका मिसाइलले गुआमसम्म मार हान्न सक्छ भन्ने देखाउन चाहन्छ। यो मिसाइल उत्तरी जापानमाथि २७९९ किलोमीटर (प्योङ्गयाङ्ग र गुआमबीचको लगभग ५०० किलोमीटरभन्दा कम दूरी) सम्म उड्यो, जवकि यो ४००० किलोमीटरसम्म पुग्न सक्थ्यो। यसरी वरै खसाल्नुको पनि कारण छ, सो मिसाइल गुआम तर्फ नउडाई प्योङ्गयाङ्गले अमेरिकी क्षेत्रमाथि मिसाइलले मार गर्‍यो भन्ने आरोप नखेप्न हो।

    दोस्रो नियत
    यो प्रक्षेपणले प्योङ्गयाङ्गको होवासोङ् -12  मिसाइल र यसको नेभिगेशन प्रणाली भरपर्दो छ भन्ने दर्शाउँछ, जुन पहिलो चरणमा मिसाइल जापानको सागरमा र दोस्रो चरणमा – उत्तर कोरिया र गुआमको दूरी बराबर प्रशान्त महासागरमा पुग्यो ।

    तेस्रो नियत 
    यो परीक्षण राष्ट्रपति ट्रम्पको “क्रोध र आगो” को धम्कीबाट उत्तर कोरिया डराएको छैन भन्ने सन्देश दिन हो।

    चौथो नियत 
    उत्तर कोरियाले एक उच्च स्तरको आत्मविश्वास प्रदर्शन गर्न चाहेको छ, अब अरु देशहरुले पनि बचावटका कार्यहरु गरेर अमेरिकालाई अल्झाइराख्ने प्रयत्न गर्नसक्ने छन् ।

    विशेषज्ञहरुको राय छ- यस मिसाइलको प्रविधिक विशेषताहरुसम्बन्धी परीक्षण तथा यस क्षेत्रमा तनाव बढाउने यो प्रक्षेपणको परिणामतः जापान, चीन, रूस, दक्षिण कोरिया तथा अमेरिका लगायतका अन्य मुलुकहरुबीच नजिक ल्याई तिनीहरुलाई समाधान खोज्न बाध्य पार्ने हुनसक्छ ।

    निष्कर्षमा के भन्न सकिन्छ – यस प्रक्षेपणको दुरगामी दुस्परिणामको भविष्यवाणी गर्न कठिनाई छ, तर तुरुन्तै भने यस प्रक्षेपणको प्रतिक्रयास्वरुप माथिउल्लेखित मुलुकहरुलाई केही हदसम्म नजिक ल्याउनसक्नेछ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.