प्राध्यापक महेन्द्र पी लामा जवाहरलाल नेहरु विश्वविद्यालयको इन्टरनेसनल स्टडिजअन्तर्गतको सेन्टर फर साउथ एशिया स्टडिजका प्रमुख हुन्। सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति लामा क्षेत्रीय सहकार्य र एकीकरण, उर्जा, व्यापार, लगानी, आप्रवास, सुरक्षा र सीमा अध्ययन साथै भारतको उत्तर पूर्वी क्षेत्रको विषयमा चासो राख्छन्।
© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.
© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.