Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पश्चिमी जर्मनीमा लेनिनको पहिलो शालिक स्थापना गरिने

नेपाल रिडर्स नेपाल रिडर्स
फाल्गुन २४, २०७६
- राजनीति, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    स्थानीय प्रशासनले शालिक निर्माणमा अवरोध गरेपनि गेल्सेनकिर्चेनको वामपन्थी पार्टी जर्मन मार्क्सवादी–लेनिनवादी पार्टीको विजय

    जर्मन शहर गेल्सेनकिर्चेनमा भ्लादिमिर लेनिनको शालिकको स्थापना गरिने भएकोछ। यसका लागि वामपन्थी पार्टी र स्थानीय प्रशासनबीच लामो समयदेखि विवाद जारी थियो।रुहर उपत्यकाको बीचमा रहेको गेल्सेनकिर्चेन, एक पटक जर्मनीको औद्योगिक केन्द्र थियो, रूसी कम्युनिष्ट पार्टीका संस्थापकको शालिक रहेको पहिलो पश्चिमी जर्मन शहर हुनेछ।

    कुनै समय लेनिनका शालिकहरूले कम्युनिष्ट पूर्वका विभिन्न शहरहरू र नगरहरुमा स्थान पाएका थिए तर पश्चिमी जर्मनीको सार्वजनिक स्थानमा लेनिनको शालिक स्थापना हुनेछन् भनेर कहिल्यै सोचिएको थिएन। हालै आएर लेनिनको धातुको शालिक जर्मनीको मार्क्सवादी-लेनिनवादी पार्टीको मुख्यालय बाहिर राख्‍न अदालतले अनुमति दिएको छ। स्थानीय प्रशासनले शालिक राख्‍न नदिन कोसिस गरेका थियो। प्रशासनले शालिक त्यहाँ स्थापन गरिँदा १९३० को दशकको समाज शाखाले सूचिबद्ध भवनको “दृश्यलाई अवरोध पुर्‍याउँछ” भनिरहेको थियो।

    तर शालिक निर्माणमा लागेको मालेपार्टीले त्यहाँको प्रशासनका विरुद्ध कानूनी युद्ध लड्यो र अदालतले यस कार्यलाई अवरोध नगर्न आदेश दिएकोछ। यो शालिक स्थापना गर्ने निर्णयलाई सो पार्टीले “व्लादिमीर इलिच लेनिनको लागि शानदार विजय” भनेकोछ। एमएलपीडीका प्रमुख गाबी फेचनेरले जर्मन मिडियालाई भने: “हामी वास्तवमै खुसी छौं। गेल्सेनकिर्चेन श्रमिकहरुको एक शहर हो र लेनिन यहाँ राम्ररी सुहाउँछन्।” तर स्थानीय प्रशासनका प्रवक्ताले “अदालतको फैसलाको विपक्षमा रहिरहने” भनेकाछन्।

    लेनिनले दाहिने मुठ्ठी उठाएको शालिक १४ मार्चमा एक समारोह गरेर अनावरण गरिनेछ, जसले मुलुकभरका वामपन्थीहरुलाई आकर्षित गर्ने अनुमान गरिएको छ। हुन त एमएलपिडिले यसको अनावरण लेनिनको १५० औं जन्मदिवशमा नै गर्न कोशिस गरेको थियो।फलामले बनाइएको यो शालिक १९३० ताका सोभियत संघमा बनाइएको थियो। यसलाई चेक गणराज्यबाट एमएलपीडीले मूल्य नखुलाईकन अनलाइन लिलामीबाट प्राप्त गरेको हो।स्मरण रहोस् सन् १८९२ मा स्थापीत एमएलपीडि जर्मन जासूसको निगरानीमा छ र यसले सो पार्टीलाई उग्रवादी र असंवैधानिक भन्ने गर्दछ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      गण्डकीमा माले निर्माण – केशवलाल श्रेष्ठसँग शिव कुमार पौडेलको संवाद (भिडियो)

      नेपाल रिडर्स
      कार्तिक २२, २०८१

      लमजुङबाट माओवादी विचारबाट प्रेरित बिद्रोहको बाटो हिडेका केशवलाल श्रेष्ठको राजनीतिक उतारचढावबारे नेपाल रिडर्सका लागि शिव कुमार पौडेलसँग केशवलाल श्रेष्ठको संवाद...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.