Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

देशका ५० स्थानमा मंसिर १४ मा उपनिर्वाचन हुने, कहाँ कहाँ हुँदैछ उपनिर्वाचन ?

नेपाल रिडर्स नेपाल रिडर्स
साउन १७, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सरकारले मंसिर १४ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका विभिन्न पदकालागि उपनिर्वाचन गर्ने गर्ने भएको हो । बिहीबार बालुवाटारमा बसेको मन्त्री परिषद्को बैठकले विभिन्न कारणले रिक्त रहेको ५० स्थानको पदमा आगामी १४ मंसिरमा निर्वाचन गर्ने निर्णय गरेको जनाएको छ ।सरकारले निर्वाचन आयोगले दिएको सुझाव अनुसारकै समयमा उपनिर्वाचन गर्ने भएको छ । यसअघि बिहीबार मध्यान्ह निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानमा १४ मंसिरमा उपनिर्वाचन गर्न सुझव दिएको थियो । साथै निर्वाचन आयोगले बिहीबार प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका र कानुनअनुसार निर्वाचन आयोगमा दर्ता भएका १८ वटा राजनीतिक दलसँग उपनिर्वाचनबारे आयोगले परामर्श गरेको थियो ।

    यी स्थानमा पद रिक्त रहेका छन्

    प्रदेश १
    धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाको निधन भएपछि यहाँको पदपनि रिक्त रहेको छ  । सुनसरीको धरान उपमहानगरपालिका–७ को वडाअध्यक्षमा, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खडगबहादुर कटुवाल र पाँचथरको फाल्गुनानन्द गाउँपालिका अध्यक्ष अमरबहादुर नेम्वाङको मृत्यु भएपछि यहाँको पद पनि रिक्त रहेको छ । साथै पाँचथर कै पाँचथर हिलिहाङ गाउँपालिका–७ मा पनि वडा अध्यक्षको पद खाली रहेको छ । मोरङ धनपालथान गाउँपालिका–२ वडाका वडा अध्यक्षको निधन भएपछि यहाँको पद पनि रिक्त रहेको छ । संखुवासभा खाँदबारी नगरपालिकाका ३ मा पनि वडाअध्यक्षको पद रिक्त रहेको छ । खोटाङको साकेला गाउँपालिका–३ मा पनि वडा अध्यक्षको पद रिक्त रहेको छ ।

    प्रदेश २
    महोतरीबलवा नगरपालिकाका ८ र २ वडामा दुई अध्यक्षको पद रिक्त रहेको छ । सिरहाको कल्याणपुर नगरपालिका–१२, रौटहटको गढिमाई नगरपालिका–२, त्यसैगरी महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष, सप्तरीको छिन्नमस्ता गाउँपालिका–७, पर्साको सखुवा–पर्सौनी गाउँपालिका–५, सर्लाहीको हरिपुर्वा नगरपालिका–१, , बाराको बारागढी गाउँपालिका–१ मा पद रिक्त रहेको छ

    प्रदेश ३
    रामेछाप उमाकुण्ड गाउँपालिका–५, नुवाकोट दुप्चेश्वर गाउँपालिका–१, भक्तपुर १ ख बाट निर्वाचित हरिशरण लामिछानेको उच्च रक्तचाप बढेपछि उपचारका क्रममा निधन भएपछि यहाँको पद पनि रिक्त रहेको छ  । चितवनको खैरहनी नगरपालिकाका ४ र ५, काठमाडौंको दक्षिणकाली नगरपालिका–वडा ३, काभ्रेका धुलिखेल नगरपालिका–२, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा पनि पद रिक्त रहेको छ ।

    प्रदेश ४
    कास्कीको क्षेत्र नं २ मा प्रतिनिधिसभाको सदस्यको पद रिक्त रहेको छ । नेकपाका सांसद् तथा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेर निधन भएपछि यहाँको पद रिक्त रहेको छ । बाग्लुङ २ ख मा गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको पनि निधन भएपछि यहाँको प्रदेश सांसदमा पनि पद रिक्त रहेको छ । साथै बाग्लुङ बडिगाड गाउँपालिका–२ नवलपरासीको बुद्धिकाली गाउँपालिका–५ मा वडाअध्यक्ष खाली रहेको छ ।

    प्रदेश ५
    दाङको ३ ख बाट निर्वाचित उत्तरकुमार ओलीको दुर्घटनामा निधन भएपछि यहाँको पद पनि खाली रहेको छ  । अर्घाखाँची मालारानी गाउँपालिका–३, दाङको घोराही उपमहानगरपालिका–१६, बाँकेको कोहलपुर नगरपालिका–१६, गुल्मीको रुरु गाउँपालिका–६, रुपन्देहीको रोहिणी गाउँपालिका–७ मा पनि पद रिक्त रहेको छ ।

    प्रदेश ६
    हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपप्रमुख सिन्धु हमाल शाहीको निधन भएपछि यहाँको पदपनि रिक्त रहेको छ । प्युठानको ऐरावती गाउँपालिका १ र २ तथा प्युठान नगरपालिका–२ मा वडाध्यक्ष पद रिक्त छ । सल्यान कुमाखमालिका गाउँपालिका–५, डोटीको आदर्श गाउँपालिका–२ मा पनि पद रिक्त रहेको छ

    प्रदेश ७
    अछामको मल्लेख गाउँपालिका–५, बाजुरा त्रिवेणी नगरपालिका–१ मा पनि वडाध्यक्ष पद खाली छ । बैतडीको दोगडाकेदार गाउँपालिका–४, कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा पनि पद रिक्त रहेको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.