कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफू पनि अपाङ्ग भएको बताएका छन्। आफूले तेस्रो पटक मृगौला फेरेर पनि निरंकुश र अलोकतान्त्रिक शक्तिसँग भिडिरहेको बताए। उनले भने, ‘दुईवटा वटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमा कोही छैन।’ अपाङ्ता भएका ओली पक्षीय व्यक्तिहरूको भेलालाई काठमाडौंको राष्ट्रिय सभामा सम्बोधन गर्दै ओलीले सो अभिव्यक्ति दिएका हुन्।
मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने
मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...










